नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेत्री तथा युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री आँचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आँचलले नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् । त्यसपछि विभिन्न म्युजिक भिडियो हुँदै अहिले अभिनेत्री थुप्रै चर्चित फिल्ममा काम गरिसकी छिन् ।
अहिले अभिनेत्री आँचलले हरियो साडीमा केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । जसलाई मानिसले निकै मनपराएका छन् । भने अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइअक कमेन्ट गरिरहेका छन् ।
पछिल्लो केहि समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा पछिल्लो समयको चर्चित अभिनेत्री आँचल शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । अहिले समय उनि प्राय: सामाजिक सञ्जालमा अपडेट भइरहन्छिन् ।
अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।
तस्बिर श्रोत: आँचल शर्मा इन्स्टाग्राम