अहिले नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीका अभिनेत्रीको विवाह हुने लहर चलेको छ । अहिले सामाजिक सञ्जालमा अभिनेत्री केकी अधिकारीको विवाहको तस्बिर निकै भाइरल भएको छ ।
साथै अहिले अभिनेत्री केकीले विवाहको पछि मेहन्दीको समयको तस्बिर पनि सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
अहिले अभिनेत्री केकी अधिकारीले उनको यी तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।
अभिनेत्री बैशाख ८ गते बिहीबार विवाह बन्धनमा बाँधिएकी हुन् । अभिनेत्रीले आफ्ना आफन्त तथा सीमित साथी भाइको उपस्थितिमा विवाह गरेकी छिन् ।
अहिले अभिनेत्रीको विवाहको खबरले सबैलाई चकित पारेको छ । स्रोतका अनुसार अभिनेत्री केकीले व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेको बताएको छ ।
अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा उनको फ्यानले लगातार लाइक गर्नुको साथै कमेन्ट मार्फत बधाई दिएका छन् ।