जलपरी बनिन् अभिनेत्री प्रियंकाको छोरी, हेर्नुहोस् तस्बिर सहित !

अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरीको केही जलपरीको भेषमा तस्बिर पोस्ट गरेकी छिन् । अभिनेत्रीले यी तस्बिरहरु छोरीको इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी छिन् ।

अहिलेको समय अभिनेत्री प्रियंका अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ । केही समय पहिले अभिनेत्रीले चलचित्र क्षेत्रमा फर्कनको लागि आफ्नी तौल घटाएको खबरले निकै चर्चा पाएको थियो ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको छोरीको तस्बिर निकै भाइरल भएको छ । अहिले तस्बिरमा मानिसहरुले लगातार  लाइक कमेन्ट गरिरहेका छन् ।

त्यस्तै केही दिन पहिले अभिनेत्री प्रियंकाले उनको परिवारको साथमा होली मनाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो  । यस वर्षको होली अभिनेत्रीको छोरी आयांकाको पहिलो होली हो ।

हालै अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीले उनको सहित छोरीको विभिन्न तस्बिर  सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर  सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर  त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री भूमि पहिलो पटक देखिइन् यस्तो रुपमा, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !