बलिउड अभिनेत्री भूमि पहिलो पटक देखिइन् यस्तो रुपमा, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !

एजेन्सी- बलिउड अभिनेत्री भूमि पेडनेकर अभिनय क्षेत्रमा आउनु भन्दा पहिले नै दर्शकको मन जिताएकी थिइन् । नायिका सामाजिक सञ्जालबाट पनि आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिले अभिनेत्री भूमिको फेरि केही तस्बिर भाइरल भइरहेको छ ।

जहिले देखि अभिनेत्री भूमि अभिनय क्षेत्रमा आएकी थिइन् त्यस समय देखि प्रमाणित गरिसकेकी थिईन कि अभिनेत्री जस्तो पात्रमा पनि दर्शको मन जित्न सक्छिन् भनेर । समयसँगै भूमिको अभिनयप्रतिको लगाव र उनको काम हरेक पल दर्शकको नियाली नियाली छन् ।

भूमि सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडी रहन्छिन् । अभिनेत्रीको सामाजिक सञ्जाल इन्स्टाग्राममा अक्सर उनको नयाँ झलक देख्न सकिन्छ। अब फेरि उर्फीले आफ्ना केही तस्बिर सेयर गरेकी छिन् ।

यस पटक अभिनेत्रीको तस्बिरबाट फ्यानले नजर हटाउन सकेका छैनन् ।

भूमीको वर्क:-फ्र:_न्टलाई कुरा गर्ने हो भने उनले लगातार धेरै प्रोजेक्ट पाइरहेका छन् । उनी चाँडै अक्षय कुमारसँग फिल्म ‘रक्षा बन्धन’ मा देखिदै छिन् । यसपछि उनी विक्की कौशलसँग ‘गोविन्द नाम मेरा’ र अर्जुन कपूरसँग ‘द लेडी कि:लर’मा पनि देखिनेछन् ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी मेहन्दीमा सजिइन् अभिनेत्री केकी, १० तस्बिर सहित !