आजबाट १९ वर्षकी भइन् काजोलकी छोरो न्यासा, विगत दुई वर्षमा आयो यति धेरै परिवर्तन !

अहिले बलिउड क्षेत्रमा स्टार:कि:_ड्सको निकै चर्चा भएको पाउन सकिन्छ । त्यस मध्ये बलिउड अभिनेता अजय देवगनको छोरी न्या:सा देवगनको नाम पनि लिइन्छ । अजय देवगनकी छोरी न्या:सा देवगन आजबाट १९ वर्षकी भइन् । सामाजिक सञ्जालबाट टाढा रहेकी न्या:साले समयसँगै आफ्नो व्यक्तित्वमा धेरै परिवर्तन गरेकी छिन् ।

न्या:सा देवगनका तस्बिरहरु हरेक दिन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हरेक पल्ट न्या:साले आफ्नो बो:-ल्ड स्टाइ:-लले फ्यानलाई चकित पार्छिन् । पछिल्ला केही वर्षमा न्या:साले आफूमा गरेका परिवर्तनहरू प्रशंसनीय छन्।

न्या:सा देवगनको लुक पूरै आमा अभिनेत्री काजल जस्तै छ । जब यी दुई आम छिरी एक साथमा देखिन्छन् तब उनीहरु चर्चाको विषय बन्छन् ।

न्या:सा देवगन अहिले विदेशमा अध्ययनरत छिन् । विदेशमा गएरा  न्यासा पूरै परिवर्तन भइसकेकी छन् ।  उनि विदेश गएर अहिले स्टाइ-:लिस हुन थालेकी छिन्, उनको परिवर्तन देखेर सबै छक्क परेका छन् ।

बढ्दो उमेरसँगै न्या:सा देवगन झनै बो:_ल्ड बन्दै गएकी छिन् । उसको परिवर्तनशील व्यक्तित्व मानिसलाई मोहित बनाएको छ । पछिल्लो समयमा न्या:सालाई सामाजिक सञ्जालमा निकै सक्रिया पाउन सकिन्छ । उनि उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट  गर्ने गर्छिन् ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतको चर्चित टिभी अभिनेत्री १७ वर्षमा नै सुन्दरताले मानिसहरुलाई मोहित बनाउँदै !