अहिले भारतीय टेलिभिजन क्षेत्रको विभिन्न अभिनेत्रीको तस्बिर भाइरल भइरहेको छ । यसै क्रम अहिले भारतको टेलिभिजन क्षेत्रमा सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल टिभी अभिनेत्री अशुनूर कौरले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
अहिले अशुनूरले फ्नो लुकका केही तस्बिरहरू फ्यानसँग सेयर गरेकी छिन् । यी तस्बिरहरुमा अभिनेत्री सेतो क्र:-प टप र मिल्दो ज:-गर लगाएकी छिन् ।
यहाँ उनले आफ्नो लुक पूरा गर्न हल्का मेक:अप गरेकी छिन् । यससँगै उनले आफ्नो छोडेको कपाललाई छोएर विभिन्न पोज दिएकी छिन् ।
अशनूर बालकोनीमा उभिएको देखिन्छ। यो फोटो सुटको क्रममा उनले आफ्नो फरक लुक्स देखाउँदै पोज दिएकी छिन् । यस लुकमा अशनूर निकै बो:-ल्ड देखिएकी छिन् । अहिले उनको यो लुक पनि उनका फ्यानमाझ भाइरल भइरहेको छ ।
अशुनूरले १७ वर्षको उमेरमा हरेक घरमा एक विशेष पहिचान बनाएकी छिन्। टिभी शो बाहेक उनी धेरै फिल्म वेब सिरिज र म्युजिक भिडियोमा पनि सक्रिय छिन् । उनी पछिल्लो पटक ‘यार की महफिल’ गीतमा देखिएकी थिइन् ।