लेहेंगा चोलीमा निकै सुन्दर देखिइन् अभिनेत्री तेजस्वी, तस्बिर सहित !

भारतको चर्चित शो बिग बोस विजेता तथा टिभीको नागिन अर्थात् तेजस्वी प्रकाश हरेक लुक्समा सुन्दर देखिन्छिन् । अहिले उनको पछिल्लो तस्बिर बाहिर सार्वजनिक भएको छ, जसमा उनको परम्परागत लुक देखिएकी छिन् । अहिले अभिनेत्रीको यस्तो रुप देखेर सबैले उनको तारिफ गरिरहेका छन् । तेजस्वीका नयाँ तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भारतीय टिभी अभिनेत्री तेजस्वी प्रकाशले पीच रंगको लेहेंगा र चोली लगाएकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।

तस्बिरमा देख्न सकिन्छ अभिनेत्रीले कपाल खुला राखेकी छिन् र आफ्नो लुक पूरा गर्न झुम्का लगाएकी थिइन्।

तेजस्वी प्रकाशले क्यामेरा अगाडि एकभन्दा बढी पोज दिएकी छिन् । उनले आफ्नो किलर अभिनयले फ्यानहरुको मन जितेका छन् ।

तेजस्वीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यी तस्बिरहरु सेयर गरेका छन् जसलाई फ्यानहरुले निकै मन पराइरहेका छन् ।

देख्न सकिन्छ तेजस्वी प्रकाशको इन्स्टाग्राम खाता उनको सुन्दर तस्बिरहरूले भरिएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट १९ वर्षकी भइन् काजोलकी छोरो न्यासा, विगत दुई वर्षमा आयो यति धेरै परिवर्तन !