विवाहअघि नै सामन्थाले गरिन् यस्तो गल्ती, शरीरमा लागेको त्यो दाग….

विवाहअघि भारतको ‘साउथ’ अभिनेत्री सामन्थाले आफ्नो शरीरमा श्रीमानसँग सम्बन्धित तीनवटा ट्याटु खोपेकी थिइन् । यसैबिच, सम्बन्ध  विच्छेद पछि सामन्थाले यी ट्या:-टूहरूको बारेमा ठूलो खुलासा गरेकी छिन् ।

अहिले भारतको दक्षिण सिनेमा क्षेत्रको चर्चित नायिका सामन्था रुथ प्रभु नागा चैतन्यसँगको सम्बन्ध विच्छेदपछि आफ्नो व्यावसायिक जीवनमा व्यस्त रहेकी छिन् । अभिनेत्री प्रायः सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडिने गर्छिन् र अभिनेत्री उनको तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् ।

अहिलेको समयमा अभिनेत्रीलाई  ट्याटुले निकी समस्यामा पारेको छ । अभिनेत्रीले सम्बन्ध विच्छेदअघि  पूर्व पतिसँग सम्बन्धित ट्याटुहरूले अभिनेत्रीलाई समस्यामा पारेको छ ।  अहिले अभिनेत्री आफ्ना शरीरमा भएको ट्याटुमा खुसी छैनन्। यसबारे सामन्थाले आफ्ना फ्यानहरूलाई सल्लाह पनि दिएकी छिन् ।

अहिले अभिनेत्रीलाई सामाजिक सञ्जालमा फ्यानले तथा प्रशंसकले सोधेका छन् कि उनी आफ्नो शरीरमा कस्तो प्रकारको ट्याटु बनाउन चाहन्छिन्। जसको जवाफमा अभिनेत्रीले आफूलाई अब ट्याटु बनाउन मन नलाग्ने जवाफ दिइन् । नायिकाले युवाहरूलाई सल्लाहमा कहिल्यै ट्याटु नबनाउन आग्रह गरेकी छिन् ।

सामन्था तीनवटा ट्याटूका कारण परिचित छ, जुन सबै उनको पूर्व पति नागा चैतन्यसँग सम्बन्धित छन्। सामन्थाले यसअघि ट्याटुमा ‘वाईए:-मसी’ लेखेकी थिइन्, जुन साम र नागाको डेब्यु फिल्म ‘ये माया चेसवे’ को नाम थियो।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई सन्तानकी आमा हुन् यशकी श्रीमती, सुन्दरतामा बलिउड अभिनेत्री पनि पछि पार्छिन्