गर्भावस्थामा पनि अभिनेत्री काजल भइन् बो_:ल्ड, सार्वजनिक गरिन् यस्ता तस्बिर !

भारतीय अभिनेत्री काजल अग्रवाल अहिले गर्भावस्थाको तस्बिरको कारण चर्चामा छिन् । अहिले उनले आफ्नो बेबी बम्प सार्वजनिक गर्दै केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ । अहिले अभिनेत्रीले सार्वजनिक गरेको सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ ।

भारतको बलिउड तथा साउथ चलचित्र क्षेत्रको चर्चित अभिनेत्री अहिले उनको जीवनको सुन्दर चरणमा छिन् ।

अहिले अभिनेत्री छिट्टै आफ्नो पहिलो सन्तानको आमा बन्न लागेकी छिन् । तर यस बिचमा अभिनेत्रीले बेबी बम्प देखाउँदै ग्लै:-मरस फोटोशूट गराएकी छिन्, जसमा फ्यानहरू उनको तस्बिरबाट नजर हटाउन सकेका छैनन् ।

अभिनेत्री काजोलले अहिले उनको अहिलेसम्म नदेखिएको लिक सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्री गर्भावस्थामा पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अहिले उनले आफ्नो पछिल्लो फोटो सुटको झलक फ्यानसँग सेयर गरेकी छिन् ।

सयको साथै अभिनेत्री काजोलले तस्बिरको साथै भिडियो पनि सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले भिडियोलाई फ्यानहरुले निकै रुचाएका छन् ।

प्रकाशित : आइतबार, चैत २७, २०७८१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जी-बबको नयाँ गीत केही घण्टामा नै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा !