अहिलेको समयमा सुरविना कार्की निकै चर्चामा छिन् । कारण हो उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर पछिल्लो समय सुरविनालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । नेपाली चलचित्रमा खासै प्रगति हुन नसकेपछि अभिनेत्री अहिले मुम्बईमा रहेर अभिनय सिक्नुको साथै बलिउड चलचित्रबाट नाम बनाउन संघर्ष गरिरहेकी छिन् ।
अहिले सुरविनाको सामाजिक सञ्जालमा उनको बो-ल्ड तस्बिरहरुले भरिएको पाउन सकिन्छ ।
अभिनय क्षेत्रमा खासै सक्रिय हुन नसके पनि सुरविना केही समय पहिले पछिल्लो समयका चर्चित गायक-गायिका निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बिलको म्युजिक भिडियोमा देखिएकी थिइन् ।
पछिल्लो समयमा सुरविना चर्चामा आउनको लागि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर पर्याप्त हुने गरेको छ ।
सुरविना जब कुनै तस्बिर सार्वजनिक गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन ।
हालै सुरविनाले यस्तो तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनी निकै खुलेको जालीदार पोसाकमा देखिएकी छिन् ।
तस्बिर स्रोत: सुरविना कार्की इन्स्टाग्राम