मंगलबार आयोजित कार्यक्रम बलिउड अभिनेत्री तथा टिभी अभिनेत्रीहरुको बो:_ल्ड रुप, तस्बिर सहित !

मंगलबार फेमिना ब्यूटी-:फुल इन्डि:-यन्स २०२२ आयोजित भएको छ । यस क्रममा बलिउड अभिनेत्री तथा टिभी अभिनेत्रीको जमघटमा उनीहरूको लुकले प्रशंसा कमाएका छन् । रेड कार्पेटमा आफ्नो फरक किसिमको लु:क्स देखाउने सबै अभिनेत्रीको तस्बिरहरु सार्वजनिक भएका छन्, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

ईशा गुप्ता

कालो कलरको गाउनमा अभिनेत्री ईशा गुप्ता निकै क्यू-ट देखिएकी थिइन् । यस लुकमा आफुलाई बो:-ल्ड देखाउन ईशाको ड्रेस पछाडिको भाग पारदर्शी राखिएको थियो ।

रश्मि देशाई

यसै क्रममा रश्मि देसाई हरियो  वान पिस ड्रेसमा रेड कार्पेटमा आफ्नो लुकले फ्यानहरूलाई मोहित बनाउँदै देखिएकी थिइन् ।

तापसी पन्नु 

यस समयमा तापसी पन्नुले आफ्नो साडी लुकबाट सबैलाई चकित बनाइन् । यस क्रममा तापसी सबैभन्दा सुन्दर लुकमा देखिएकी थिइन् र उनको लुकलाई सामाजिक सञ्जालमा पनि सबैभन्दा बढी रुचाइएको छ ।

तेजस्वी प्रकाश 

कालो पोशाकमा तेजस्वी प्रकाशको यो लुकमा सबैको नजर रोकियोको थियो  । अहिले सामाजिक सञ्जालमा तेजस्वीको यस लुक निकै भाइरल भएको छ  ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२१ वर्षमै भाँडिएको थियो रश्मिकाको बिहे, नत्र २ बच्चाको आमा भईसक्थिन् अहिले