शाहरुख खानमा कसैमा नभएको एउटा यस्तो बानी, छक्क पर्छन् सबै

हिन्दी चलचित्रका अभिनेता शाहरुख खानमा कसैमा नभएको एउटा बानी छ : दिनभरि जुत्ता लगाइरहने । हो खानले चप्पल लगाउँदैनन् र राति सुत्ने बेलामा मात्र जुत्ता फुकाल्छन्। कहिले-काहीँ त जुत्ता लगाएरै सुत्छन्।

उनले एक पटक भनेका थिए, “मैले नुहाएपछि लगत्तै आफ्नो जिन्स पहिरिन्छु, मैले मोजा र जुत्ता लगाउँछु। सुत्न जानु पहिले मैले तिनलाई फुकाल्दिन्। म कहिल्यै चप्पल लगाउँदिनँ। मेरा खुट्टा जहिले पनि ढाकिएकै हुन्छन्, कहिले-काहीँ त म ओछ्यानमा पल्टेका बेला समेत जुत्ता खुट्टामै हुन्छन्।

[यो लेख युवामञ्च राष्ट्रिय मासिक पत्रिकामा प्रकशित छ। ]

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले छोरीको साथमा सार्वजनिक गरिन् यस्ता सुन्दर तस्बिर !