अभिनेत्री प्रियंकाले छोरीको साथमा सार्वजनिक गरिन् यस्ता सुन्दर तस्बिर !

पछिल्लो समय अभिनेत्री प्रियंका अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ । केही समय पहिले अभिनेत्रीले चलचित्र क्षेत्रमा फर्कनको लागि आफ्नी तुला घटाएको खबरले निकै चर्चा पाको थियो ।

त्यस्तै केही दिन पहिलेबाट अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘हेलो जिन्दगि’ प्रदर्शनमा एको थियो ।  तर चलचित्रले खासै राम्री प्रदर्शन गर्न सकेन ।

त्यस्तै केही दिन पहिले अभिनेत्री प्रियंकाले उनको परिवारको साथमा होली मनाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो  । यस वर्षको होली अभिनेत्रीको छोरी आयांकाको पहिलो होली हो ।

हालै अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीले उनको सहित छोरीको विभिन्न तस्बिर  सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर  सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर  त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिदीलाई पनि पछि पर्दै उर्फीको बहिनी डली, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !