पछिल्लो समयको चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज उनको आगामी ‘अट्याक’ को कारण चर्चामा छिन् । यस फिल्ममा ज्याकलिनसँग जोन अब्राहम मुख्य भूमिकामा देखिने छन् । फिल्म रिलिज हुनुअघि ज्याकलिनले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भइरहेको छ ।
हालै अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा उनी कालो रंगको पोसाकमा देखिएकी छिन् ।
यस पोसाकमा अभिनेत्रीले विभिन्न बो-ल्ड पोज दिएकी छिन् ।
यस पोसाकमा अभिनेत्रीलाई निकै सुन्दर देखिको छ ।
अभिनेत्रीको यो पहिरनमा फ्यानहरुको नजर उनको कम्मरमा छ । किनभने अभिनेत्रीले लगाएको पहिरनमा कम्मरमा पारदर्शी कपडा प्रयोग गरिएको छ ।
सार्वजनिक तस्बिरमा अभिनेत्रीको लुकको कुरा गर्दा ज्याकलिनले ड्रेससँग मिल्दो कालो रंगको हाइ हिल लगाएकी छिन् । यससँगै उनी खुल्ला कपालमा हल्का मेक-अपको साथमा देखिएकी थिइन् ।