बलिउड अभिनेत्री नुसरत भरुचाले आफ्ना फ्यानलाई इ:-म्प्रेस गर्ने कुनै मौका छोड्दिनन् । अहिले अभिनेत्री उनले आफ्ना नयाँ फोटोसुटबाट फ्यानको मुटुको धड्कन बढाएकी छिन् । अहिले उनले यस्तो ड्रेसमा फोटोसुट गराएकी छिन्, उक्त्त तस्बिरले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । हेर्नुहोस् नुसरतको पछिल्लो तस्बिरहरु….
अभिनेत्री नुसरत भरुचाको एक झलक हेर्न उनका फ्यानहरू सधैँ उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन्। अभिनेत्री उनी हरेक लुक्समा निकै सुन्दर देखिन्छिन् ।
अभिनेत्री हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही नयाँ फोटो शुटको तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनी निकै ह-ट देखिएकी छिन् । उनको सुन्दरता देखेर फ्यानहरु छक्क परेका छन् ।
फोटोमा नुसरत भरुचा उच्च स्लि:-ट ड्रेसमा देखिएकी छिन् जसको माथिल्लो भाग पारदर्शी छ ।
आफ्नो लुक पूरा गर्न नुसरतले हल्का मेक:-अप गरेकी छिन् । खुला कपाल र कानमा झुम्काले उनको लु-क्समा थप आकर्षण बनाएको छ ।
नुसरतले आफ्नो लुकले फ्यानलाई मोहित बनाएकी छिन् । उनले क्यामेराको अगाडि एकभन्दा बढी ह:_ट पोज दिएका छन् ।