विवाहपछि सामाजिक सञ्जालमा झनै खुल्दै अभिनेत्री मौनी समुन्द्री किनारमा देखिइन् यस्तो रुपमा !

बलिउडकी सुन्दर अभिनेत्री मौनी राय पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । अभिनेत्री पछिल्लो समयमा उनको सुन्दर-बोल्ड तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । पछिल्लो समयमा मौनीले हरेक दिन यस्ता तस्बिर सेयर गरिरहेकी छिन्, जसबाट फ्यानलाई आफ्नो नजर हटाउन मुस्किल भएको छ ।


यसै बीच अभिनेत्रीले छोटो लुगा लगाएर टेबलमा बसेर यस्तो फोटो सुट गराएकी छिन् कि तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यी तस्बिरहरुमा मौनी रोयले बहुरंगी पोशाक लगाएकी छिन् । जसमा अभिनेत्री निकै सुन्दर देखिएकी छिन् ।

यो पहिरनमा मौनीले एकभन्दा बढी आकर्षक स्टाइल देखाएकी छिन् ।

नायिकाको यो पहिरन यति धेरै खुला र सानो छ कि यस पहिरनमा अभिनेत्रीको क्ली:_भेज प्रष्ट देखिन्छ ।

यो सानो लुगा लगाएर टेबुलमा बसेकी मौनीले यस्तो लुक्स दिएकी छिन्, जसलाई देखेर फ्यानहरु मोहित बनेका छन् ।

यी तस्बिरहरु मौनीले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । तस्बिर हेर्दा अभिनेत्री माल्दिभ्स घुम्न गएको समयको जस्तो देखिन्छ ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साङ्लोमा बाँधिएकी आँचल शर्माको बो:_ल्ड रुप, तस्बिर सहित !