पछिल्लो समयमा अभिनेत्री आँचल अभिनयबाट खासै चर्चामा आउन नसके पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरबाट चर्चामा आउने गरेकी छिन् । अहिलेको समयमा अभिनेत्री आँचलको सामाजिक सञ्जालहरुमा सक्रियता बढेको छ । अहिले अभिनेत्री आँचललाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ ।
अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन निकै भाइरल भएको छ । तस्बिरमा अभिनेत्री सङ्लोले बाँधिएर देखिएकी छिन् । जसमा तस्बिरमा अभिनेत्रीलाई निकै बो-ल्ड अवतारमा देखिएको छ ।
त्यस्तै केही दिन पहिले अभिनेत्री दक्षिण भारतीय चलचित्रमा जाने खबरले निकै चर्चा पाएको थियो । अहिले अभिनेत्रीले मरुभूमिमा पुगेर सार्वजनिक गरेको यी तस्बिर निकै भाइरल भएको छ ।
पछिल्लो केही समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा अभिनेत्री केही दिन पहिले आँचलले मरुभूमी पुगेर पतिको साथमा केही तस्बिर सार्वजनिक गरेकी थिइन् । अहिलेको समय अभिनेत्री प्राय: सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् ।
अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।
तस्बिर स्रोत आँचल शर्मा इन्स्टाग्राम