४८ वर्षको उमेरमा अभिनेत्री मलाइकाको यस्तो रुप, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !

अहिले बलिउड अभिनेत्री मलाइका आरोडाको केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यो तस्बिर अभिनेत्रीको एक सुटिंङको क्रममा खिचिएको तस्बिर हो ।

बलिउड अभिनेत्री मलाइका आरोडा हरेक दिन नयाँ–नयाँ फोटो सुट गराइरहेकी हुन्छिन् । यस पटक भने अभिनेत्री अहिलेसम्म नदेखिएको पोसाकमा खिचिएको फोटो  सुटको तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई अभिनेत्रीको आफ्नो इन्स्टाग्राम खातामा शेयर गरेकी छ । यो फोटो सूटमा मलाइकाले उमेरलाई चुनौती दिने मात्रै होइन, बो-ल्डनेसको एउटा फरक बे-न्चमार्क पनि कायम गर्दै देखिएकी छिन् ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको यो तस्बिरबाट फ्यानले आफ्नो नजर हटाउन सकेका छैनन् । तस्बिर सार्वजनिक गरेको केही समयमा नै अहिले निकै भाइरल भएको छ ।

मलाइकाको लुकको कुरा गर्दा उनले हल्का हरियो रंगको ड्रेस लगाएकी छिन् । यससँगै मलाइकालाई सिल्भर हाइ हिलले अझ बो-ल्ड लुक दिएको छ ।

मलाइका आरोडा अहिले ४८ वर्षकी भइन् र आफ्नो स्टा-इलले सबैलाई चकित पार्छिन् । नायिकाको फेसनको कारण पनि उनि चर्चामा रहन्छिन्  । मलाइका दिनहुँ यस्तो लुगा लगाएर घरबाट निस्कन्छिन् कि उनको लुकभन्दा उनको ड्रेसि:-ङ स्टाइ-लको चर्चा बढी हुन्छ ।

मलाइकाले विशेष गरेर म्युजिक भिडियोबाट बलिउडमा आफ्नो स्थान बनाएकी छिन् । उनले ‘छैया छैया’, ‘अनारकली’, ‘मुन्नी बदनाम’ जस्ता सुपर हिट गीतहरू मार्फत मानिसको मनमा ठाउँ बनाएका छन् । साथै, मलाइकाले इन्डियाज गट ट्यालेन्ट र इन्डियाज बेस्ट डान्सर जस्ता शोमा जज गरेकी छिन् ।

प्रकाशित : आइतबार, चैत १३, २०७८११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा चलचित्र ‘आरआरआर’ को एकलौटी राज, दुई दिनमा कमायो यति करोड ?