नेपालमा चलचित्र ‘आरआरआर’ को एकलौटी राज, दुई दिनमा कमायो यति करोड ?

काठमाडौँ- पछिल्लो समय कोरोना महामारी कम भएसँगै नेपाली चलचित्र बजारमा भारतीय चलचित्रले हाबी हुँदै एको यस हप्ता नेपाली बक्स अफिसमा विदेशी फिल्मले कब्जा जमाएको छ । दुई साता चलेको ‘द कश्मीर फाइ-ल्स’को लहर नसकिंदै पुन: भारतीय चलचित्र ‘आरआरआर’ क्रेज सुरु भएको छ ।

अहिले गत शुक्रबारबार नेपाली चलचित्र हलहरुमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शन भइरहेको छ भने नेपालका ठूला मल्टि-प्लेक्समा आरआरआरको टिकट अग्रिम बुकिङ भइसकेको छ । अहिले चलचित्र ‘आरआरआर’ ले नेपालमा झन्डै २ करोड भन्दा बढी कमाइ गरिसकेको छ । अहिले यस चलचित्र नेपाल भरका हल हरुमा प्रदर्शन भएको छ ।


यस चलचित्रमा रामचरण र जुनियर एनटीआर बलिउड अभिनेता अजय देवगन, अभिनेत्री अलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अहिले चलचित्र क्षेत्रको पछिल्लो विवरण हेर्ने हो भने यस चलचित्रले पछिल्लो समयमा सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘बहुबाली’ को रेकर्डलाई पनि पछि पारेको छ ।

प्रकाशित : आइतबार, चैत १३, २०७८१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री जाह्नवी सोफामा सुतेर देखिइन् यस्तो रुपमा, ८ तस्बिर सहित !