अप्रिल महिनामा ग्रहचक्रमा ठुलो उथलपुथल हुँदै, यो ४ राशिको हुनेछ दुवै हातमा लड्डु !

अप्रिल महिना ग्रह परिवर्तनको दृष्टिले विशेष रहनेछ। किनभने यो महिना धेरै ग्रहहरूले राशि परिवर्तन गर्न लागेका छन्। यो महिनाको १२ तारिखमा करिब १८ महिनापछि राहु-केतुको राशि परिवर्तन हुनेछ। अर्कोतर्फ न्यायका देवता शनिले पनि यही महिनाको २९ तारिखमा आफ्नो राशि परिवर्तन गर्दैछन्।

यस अवधिमा शनि मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। यसबाहेक देवगुरु बृहस्पति पनि यसै महिना मीन राशिमा प्रवेश गर्नेछन्। योसँगै शुक्र र सूर्य पनि अप्रिलमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्नेछन्। जान्नुहोस् ग्रहहरूको परिवर्तनका कारण कुन राशिमा सबैभन्दा धेरै शुभ प्रभाव पर्ने देखिन्छ।

धनु राशि 

यस महिना तपाईंले आर्थिक लाभ प्राप्त गर्न सफल हुनुहुनेछ। रोजगारीका लागि आम्दानीका बाटो खुल्नेछन्। धन लाभ मिल्नेछ। – धन आर्जनमा सफलता मिल्नेछ। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। गोप्य धन प्राप्तिको सम्भावना छ। व्यपार व्यवसायीहरुका लागि पनि समय निकै अनुकुल रहेको छ। नयाँ रोजगारीले धनसम्पत्तिको बाटो खोल्नेछ।

मकर राशि 

अप्रिल महिनामा तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ। आर्थिक लाभको प्रबल सम्भावना छ। जागिरमा पदोन्नति पाउन सकिनेछ। रोकिएको पैसा फिर्ता हुन सक्छ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा उन्नतिको बाटो खुल्नेछ। व्यवसायीको तलब बढ्न सक्छ। लगानीका लागि पनि समय राम्रो छ।

कुम्भ राशि 

आर्थिक मामिलामा यो महिना तपाईंको लागि धेरै शुभ देखिन्छ। पैसा निरन्तर आउँनेछ। आर्थिक लाभको विशेष योग देखिन्छ। कतैबाट गोप्य धन प्राप्त हुन सक्छ। रोकिएका काम पुरा हुनेछन्। सरकारी क्षेत्रबाट आर्थिक लाभ हुनेछ। व्यापारमा लगानी गर्दा लाभ मिल्नेछ।

मीन राशि 

आर्थिक दृष्टिले यो महिना तपाईंको लागि शुभ साबित हुनेछ। आम्दानीमा वृद्धिको राम्रो सम्भावना छ। कतैबाट गोप्य धन प्राप्त गर्न सकिनेछ। व्यापार व्यावसायमा पनि राम्रो नाफा मिल्ने सम्भावना छ। यस अवधिमा निजी क्षेत्रसँग आवद्ध व्यक्तिहरूले पनि लाभ पाउनेछन्। सरकारी जागिर गर्नेहरुका लागि पनि समय अनुकुल देखिन्छ। लगानीबाट राम्रो प्रतिफल पनि पाउन सकिन्छ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ राशिको जीवनमा अनेक सौगात सहित बृहस्पति देव उदय हुँदै, हुनेछ धनको वर्षा !