ज्योतिष शास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनको प्रभावले सबै राशिहरूलाई असर गर्छ। कतिपय राशिले शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्दछन् ।
ज्योतिष शास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनको प्रभावले सबै राशिहरूलाई असर गर्छ। कतिपय राशिले शुभ फल दिन्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छ । २४ मार्चमा बुधले आफ्नो राशि परिवर्तन गर्दै छ भने ३१ मार्चमा शुक्रले आफ्नो राशि परिवर्तन गर्दै छ। बुध र सूर्यको राशि परिवर्तनले क-कसलाई फाइदा हुन्छ जान्नुहोस् ।
कर्कट राशि
परिवारमा धार्मिक कार्य हुनसक्छ। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ । आम्दानीमा पनि वृद्धि हुनेछ तर कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ।
कन्या राशि
घरमा खुसी बढ्नेछ। परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ । कामको चाप बढ्नेछ। काममा परिवारको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा केही परिवर्तनको सम्भावना छ । साथीभाइको सहयोग मिल्न सक्छ ।
धनु राशि
शैक्षिक कार्यमा सफलता मिल्नेछ । सन्तान सुखमा वृद्धि हुनेछ । अचल सम्पत्ति मर्मत सम्भार तथा सुविधामा खर्च बढ्न सक्छ।आम्दानी बढ्नेछ। लत्ताकपडा तथा सवारी साधन उपहार स्वरूप प्राप्त हुन सक्छ ।
कुम्भ राशि
परिवारमा धार्मिक कार्य हुनेछ । व्यापार विस्तार हुन सक्छ। साथीभाइको सहयोग पनि मिल्न सक्छ । आम्दानी स्थितिमा सुधार आउनेछ। कार्यस्थलमा आएको कठिनाइमा सुधार आउनेछ ।