चलचित्र ‘पुष्पा’ को सोझी श्रीवल्लीको ह-:ट लुक, तस्बिर देखेर फ्यानहरुको उड्यो होस् !

भारको साउथ फिल्म ‘पुष्पा द राइज’ मा श्रीवल्लीको भूमिका निर्वाह गरेकी अभिनेत्री रश्मिका मण्डना उनको अद्भुत अभिनयको कारण इन्डिया स्टार बनेकी छिन् । रश्मिका मण्डनाले प्रायः सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग तस्बिर सेयर गरिरहन्छिन् ।

अहिलले अभिनेत्रीको अभिनयको सबै तिर चर्चा भइरहेको समयमा हालै अभिनेत्रीले उनको इन्स्टाग्राम खातामा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई देखेर फ्यानहरु छक्क परेका छन् । जसका कारण अहिले सामाजिक सञ्जालमा उनको फ्यान निकै र फ्यान पनि बढेको छ ।

श्मिका मण्डनाले सामाजिक सञ्जालमा आफ्ना दुई तस्बिर शेयर गरेकी छिन् । पहिलो तस्बिरमा रश्मिकाले हरियो रंगको ब्रालेट लगाएकी देखिन्छिन् । यससँगै उनले मिल्दो स्कर्ट लगाएकी छिन्, जसमा उनी निकै ह-ट देखिएकी छिन् ।

दोस्रो तस्बिरमा उनी छोटो पोशाकमा देखिएकी छिन् । उनले क्यामेराको अगाडि यस्तो पोज दिएका छन् जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

अहिले अभिनेत्रीको तस्बिरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् । रश्मिकाका यी तस्बिरलाई अहिलेसम्म १३ लाखभन्दा बढीले लाइक गरिसकेका छन् ।

रश्मिकाको फिल्म ‘पुष्पाः द राइज’ ले बक्स अफिसमा सफलताका सबै रेकर्ड तोडेको छ । यसमा उनले सुप-रस्टार अल्लु अर्जुनसँग काम गरेका छन् । दुवैको केमेस्ट्रीलाई फ्यानले निकै रुचाएका छन् ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१५:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक महिनाभर बदलिनेछ ७ राशिको जीवन, ल्याउनेछ वसन्तको वहार