५१ वर्षीय रवीना देशराजलाई बुढेसकालमा चढ्यो बैंश, बुहारी प्रियंका लेख्छिन् – ‘के सारो ह;_ट हौ’

काठमाडौँ : रवीना देशराज श्रेष्ठ एक प्रभावशाली व्यक्तित्व हुन्। सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा उनको बलियो पकड छ। ५१ वर्षकी उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्।

उनले हालसालै माल्दिभ्स भ्रमणका तस्बिरहरु शेयर गरेकी थिईन्। ढल्किदो उमेरमा पनि उनका बो;_ल्ड तस्बिरहरु देखेर मानिसहरु जिब्रो टोक्न थालिरहेका छन्।

उनले शेयर गरेको तस्बिरमा उनकी बुहारी प्रियंका कार्कीले प्रतिक्रिया दिएपछि झन् सबैको ध्यान यतैतिर तानिएको छ। प्रियंकाले सासुआमा रवीनाले शेयर गरेको एउटा तस्बिरमा लेखेकी छिन् – ‘के सारो ह;_ट हौ’ । कतिपय इन्टरनेट प्रयोगकर्ताहरुले भने बुढेसकालमा बैंश चढेको प्रतिक्रिया दिएका छन्।

मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धक रुपमा कार्यरत रवीनाले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन्। विश्वका ६ हजार बढी महिलालाई उछिन्दैअन्तर्राष्ट्रिय सेन्चुरी गोल्डेन फिनिक्स अवार्ड र लेडी अफ एक्सिलेन्स अवार्ड’ बाट सम्मानित रवीना प्रभावशाली नेपाली महिलाका रूपमा चिनिन्छिन्।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कार्यक्रममा पुगेकी अभिनेत्री यामीको भयो बेहाल, हातले बचाइन् आफूलाई !