एजेन्सी : भारतीय टेलिभिजन जगतकी लोकप्रिय अभिनेत्री रश्मि देसाई आफ्नो बो;_ल्ड र स्टाइलिस फेसन सेन्सका कारण चर्चामा रहन्छिन्। गएराति आयोजित आइटीए अवार्ड २०२२ मा रश्मि देसाई अत्यन्तै कस्सिलो गाउन लगाएर पुगेकी थिईन्। कस्सिलो गाउनमा छताछुल्ल भएको उनको लोभलाग्दो जवानीले सबैको ध्यान उनैतिर तानेको थियो। उनका तस्बिरहरु इन्टरनेटमा भाइरल भाइरल भईरहेको छ।
रश्मि देसाईको यस्तो अवतार देखेर कतिपयले उनको तारिफ गरेका छन् भने केहीले उनको पहिरनको व्यापक आलोचना गरेका छन्।
रश्मि देसाईका यी तस्विरहरु इन्टरनेटको दुनियाँमा निकै भाइरल भइरहेका छन्। फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
रश्मि देसाई बिग बोस १३ मा देखिएकी थिइन्। यो शोमा सिद्धार्थ शुक्लासँग उनको भीडन्त परेको थियो। यसपछि रश्मिले बिग बोस १५ मा सहभागी जनाईन्।
रश्मि देसाईले टिभी शोसँगै धेरै सट फिल्ममा पनि काम गरिसकेकी छिन्। रश्मि यतिबेला रोचक प्रोजेक्टको खोजीमा छिन् ।