तस्बिरका यी बालक अहिले बलिउडको खतरनाक र रोमान्टिक अभिनेता हुन्, चिन्नु भयो ?

अहिलेको समयमा सामाजिक सञ्जालमा विभिन्न बलिउड कलाकार तथा अभिनेता अभिनेत्रीको तस्बिर निकै भाइरल भएको छ । ट्विटर वा इन्स्टाग्राममा हरेक दिन कुनै न कुनै स्टार ट्रेल-न्डिङमा देखिन्छन् । त्यस्तै बलिउडमा अहिलेको समयमा रोमा:-न्टिक देखि याक्सन चलचित्रमा राजा गर्न सफल एक अभिनेताको बाल्यकालको तस्बिर निकै भाइरल भएको छ ।

अहिले यी अभिनेताले आफूभन्दा वास्तविक जीवनमा उनले आफूभन्दा १३ वर्ष कान्छी युवतीसँग विवाह गरेका छन् । यी तस्बिरमा देखिएका अभिनेता शाहिद कपूर हुन् । अहिले अभिनेता शाहिद कपूरको बाल्यकालको तस्बिर निकै भाइरल भएको छ ।

अभिनेता शाहिद कपूरले थुप्रै हि-ट चलचित्रमा अभिनय गरेका छन् । जसमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । पछिल्लो समय अभिनेता शाहिद कपुर बलिउड फिल्म ‘कबीर सिंह’ बाट आफ्नो खत:-रनाक सबैभन्दा रोमान्टिक छविका लागि परिचित छन्।

त्यस्तै अभिनेता शाहिद कपूरले फिल्म ‘पद्मावत’ मा  पद्मावतीको श्रीमान् र राजाको भूमिका निर्वाह गरेका थिए । जसलाई दर्शकले निकै रुचाएका थिए ।

साहिद कपुर बाल्यकालमा उनको छोरा जस्तै देखिन्थे । शाहिद कपुरको बाल्यकालको तस्बिर देखेर फ्यानहरु अचम्मित भएका छन् । अहिले अभिनेता शाहिदको बाल्यकालको यी तस्बिर मानिसहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५१ वर्षीय रवीना देशराजलाई बुढेसकालमा चढ्यो बैंश, बुहारी प्रियंका लेख्छिन् – ‘के सारो ह;_ट हौ’