अभिनेता पल प्रहरी हिरासतमा हुँदा अभिनेत्री पूजा प्रेमीको साथमा देखिइन् यस्तो रुपमा !

अहिले सामाजिक सञ्जाल अभिनेता पल प्रकरणले निकै तातेको छ । यसमा पनि अभिनेत्री झनै चर्चा बढाएकी छिन् । कारण हो अभिनेत्री हल-हलमा पुगेर पलको खबर लिएर आउने छु भन्नु र साथै चलचित्र हेर्न आएका दर्शको आगाडी पल शाह भएको टि-शर्ट लगाएर जानु साथै मानिसहरु बिचमा पीडित बालिकालाई उल्टै विभिन्न प्रश्न गर्नाले अभिनेत्री अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् ।

केही दिन पहिले अभिनेत्री केही मानिसको समूह सहित अभिनेता पललाई अनुसन्धानको लागि राखीएको तनहुँ जिल्ल प्रहरी कार्यालय पुगेकी थिइन् । जसको कारण अहिले अभिनेत्रीलाई मानवीय तथा कानुनी हिसाबले विभिन्न प्रश्न उठेको छ ।

केही दिन पहिलेसम्म चलचित्र प्रचार गर्ने क्रममा अभिनेत्री पूजा पल बिना आफू अधुरो भएको बताउँदै आएकी अभिनेत्री अहिले आइतबार उनको प्रेमी सहितको एक तस्बिर सामाजिक सञ्जाल फेसबुकममा सार्वजनिक गरेकी छिन् ।

अहिले अभिनेत्री सामाजिक सञ्जालमा बधाई दिने ओइरो लागेको छ । अभिनेत्रीलाई विभिन्न कलाकारको साथै अभिनेत्री थुप्रै फ्यानले लगातार कमेन्ट मार्फत बधाई दिएका छन् । त्यस्तैमा अभिनेत्रीलाई कलाकार दीपक राजा गिरी, आर्यन सिग्देल लगायतले बधाई दिएका छन् ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाह प्रकरणमा पुष्पले राखे यस्तो अभिव्यक्ति !