हेर्ने डरलाग्दो यशकी श्रीमती छिन् असाध्यै राम्री, हेर्नुस् तस्बिर

दक्षिण भारतका सुपरस्टार यशकी पत्नी राधिका पण्डित मार्च ७ मा आफ्नो जन्मदिन मनाईन्। राधिकाका पति तथा सुपरस्टार यश देखि धेरै मानिसले उनलाई जन्मदिनको बधाई दिएका छन् । के तपाईलाई थाहा छ अभिनेता यशको पत्नी राधिका पण्डित को हुन् ? यस पत्नी राधिका कन्नड सिनेमा क्षेत्रको एक चर्चित अभिनेत्री हुन् ।

अभिनेता यशको पत्नी राधिकाको जन्म ७ मार्च १९८४ को बेंगलुरुमा भएको थियो । उनकी आमा गोवाकी हुन् र बुबा कृष्ण पण्डित सारस्वत हुन्। राधिकाका बुबा चलचित्र र रंगमञ्चका व्यक्तित्व हुन् । राधिकाले क्लु:-नी कन्भेन्ट हाई स्कूल, बैंगलोरबाट अध्ययन गरेकी हुन् ।

क्य्नै समयाम एक चर्चित शो थियो शोको नाम नन्दगोकुला हो । निर्देशक अशोक कश्यपको यो शोमा यश श्रीमती राधिका पण्डितले बिना अडिसन काम पाएकी थिइन् । त्यसपछि उनले सुमंगली नामको टिभी कार्यक्रममा पनि काम गरिन् । स्थानीय पत्रिकामा राधिकाका तस्बिर आउन थालेपछि निर्देशक शशांकले उनलाई नोटिस गरे ।

शशांक त्यति बेला फिल्म ‘औँ क्रस’ र ‘मोग्गीना मनसु’ मा अभिनेत्रीको खोजीमा थिए र राधिकालाई यी दुवै फिल्ममा कास्ट गरिएको थियो । ‘मोग्गिना मनसु’ मा राधिकाको काम निकै रुचाइएको थियो । यसका लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको लागि कर्नाटक राज्य फिल्म पुरस्कार र सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्म:-फेयर पुरस्कार पनि दिइयो ।

राधिका र यशको पहिलो भेट सन २००७ मा भएको थियो । दुवैले सिरियल नन्दगोकुलामा सँगै काम गरेका थिए । त्यसपछि उनीहरुले चलचित्र मोग्गीना मनसुमा पनि सँगै काम गरेका थिए । यसपछि उनीहरुले धेरै चलचित्रमा ‘स्संगे’ काम गरेका छन् ।

एक साथमा कम गर्दा नजिकिएका उनीहरुले अगस्ट २०१६ मा इन्गेजमेन्ट गरे र डिसेम्बरमा दुवैले बैंगलोरमा एक निजी समारोहमा विवाह गरेका थिए । २०१८ मा उनीहरुको छोरी जन्मिएकी थिइन् र त्यसपछि सन् २०१९ मा छोरा ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल प्रहरी हिरासतमा हुँदा अभिनेत्री पूजा प्रेमीको साथमा देखिइन् यस्तो रुपमा !