एजेन्सी- चर्चित वेब सिरिज ‘आश्रम’की बबिता अर्थात् त्रिधा चौधरीले फेरि एकपटक फेरी चर्चामा आएकी छिन् । अभिनेत्रीले अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा यस्तो तस्बिर सार्वजनिक गरेकी छिन् जसलाई देखेर फ्यानहरु आफ्नो नजर हटाउन सकेका छैनन् ।
‘आश्रम’ वेब सिरिजबाट अभिनेत्री त्रिधा चौधरीको लोकप्रियता निकै बढेको पाउन सकिन्छ । यसको साथै जब अभिनेत्री सामाजिक सञ्जालमा उनको कुनै पनि तस्बिर सार्वजनिक गर्छिन् । भाइरल हुन केही समय पनि लाग्दैन ।
एक पटक त्रिधाले आफ्नो सौन्दर्यको यस्तो जादु चलाएकी छिन् कि फ्यानहरु उनको तस्बिरबाट फ्यानलाई आफ्नो नजर हटाउन निकै मुस्किल भएको छ । अहिलेय अभिनेत्री त्रिधाले सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो निकै ह-ट तस्विर पोष्ट गरेकी छिन् ।
त्रिधा चौधरीले यी तस्बिर उनको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएकी छिन् । जसलाई मानिसहरुले निकै मन पराएका छन् । साथै फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
वेब सिरिज ‘आश्रम’ मा त्रिधा चौधरीले साधारण शिष्य बबिताको भूमिका निभाएकी छिन् । यस वेब सिरिजमा अभिनेत्री त्रिधाले बलिउड अभिनेता बबी देओलसँग रोमा:-न्टिक सिङ गरेर चर्चामा आएकी थिइन् ।