विवाहपछि अभिनेत्री मौनी पहिलो पटक देखिइन् यस्तो रुपमा, सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै !

एजेन्सी- भारतको सानो पर्दा हुँदै बलिउडसम्म आफ्नो अद्भुत अभिनयको छाप छोडेकी मौनी राय केही समयदेखि लगातार चर्चामा छिन् । अहिले अभिनेत्री उनको कुनै आगामी फिल्मको कारण नभई उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको कारण चर्चामा छिन् ।

प्राय: आफ्नो लुक्स-का कारण  चर्चामा रहने मौनी आजभोलि सामाजिक सञ्जाल निकै चर्चामा छिन्  । अहिले उनी आफ्नो नयाँ फोटो सुटका कारण चर्चामा आएकी छिन् ।

मौनीले हालै आफ्नो पछिल्लो फोटो सुटको केही झलक देखाएकी छिन् । यी तस्बिरहरुमा उनी कालो क्रप टप र सुनौलो लामो स्कर्ट लगाएको देख्न सकिन्छ।

अहिले मानिसहरुको नजर मौनीको स्टा-:इलिस टपमा परेको छ । विशेष कुरा यो हो कि अभिनेत्रीको यो ब्ला-उज सीतारा टाँसिएको छ। आफ्नो लुक पूरा गर्न मौनीले हल्का मेक-अप गरेकी छिन् । तस्बिरमा मौनीले आफ्नो लुकलाई पुरा गर्न कपाल  खुला छोडेकी छिन् ।

अहिले अभिनेत्रीले विभिन्न पोजमा ४ तस्बिर सार्वजनिक गरेकी छिन् । यस लुकमा अभिनेत्री निकै ह-ट र सुन्दर देखिएकी छिन् । अहिले मौनीका यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फ्यानहरु उनको लुकको तारिफ गरेर थाकेका छैनन् । उक्त पोस्टलाई अहिलेसम्म लाखौँले लाइक कमेन्ट गरिसकेका छन् ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केजी:एफ च्या-प्टर २’ तोक्यो रिलिज मिति, यस दिन आउँदै छ ट्रेलर !