केही समय यता चलचित्र क्षेत्र सक्रिय रुपमा अघि बढ्न नसके पनि केही अभिनेत्रीलाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । त्यस्तै अहिले अभिनेत्री आँचल पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । अहिले अभिनेत्रीको विभिन्न तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

पछिल्लो केही समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा अभिनेत्री आँचलले पहेँलो साडी पतिको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । अहिलेको समय अभिनेत्री प्राय: सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् ।

केही समय पहिले अभिनेत्री आँचल शर्माले विवाह गरेकी थिइन् । त्यस समयमा आँचलले उनको विवाहमा लगाएको कपडालाई लिएर उनलाई निकै भाइरल बनाइएको थियो ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।

तस्बिर स्रोत आँचल शर्मा इन्स्टाग्राम




