१० वर्ष लगाएर हुर्काइएका बोटबिरुवा आन्दोलनकारीले एकदिनमै सखाप पारे(फोटोफिचर)

काठमाडौं : सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । याे आजै पारित हुने बताइएकाे छ ।

सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शङ्का रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

सदन र सडक दुवैमा उपस्थिति जनाएका सत्ता गठबन्धनका माओवादी र एकीकृत समाजवादका कार्यकर्ताले सडक तताई रहेका छन्। एमसीसी विरोधी आवाजले नयाँ बानेश्वर सडक घन्काएको छ। तर आन्दोलनकारीले विवेक गुमाउँदा उपद्रो मच्चाएका छन्। एमसीसी विरोधको क्रममा आन्दोलनकारीको उपद्रो तस्बिरमा हेर्नुस्।


तस्बिरहरु गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन संस्मरणबाट साभार गरिएका हुन्।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२८ वर्षीय अभिनेत्री शिल्पा पोखरेलका लोभलाग्दा जवानीका तस्बिरहरु हेर्नुस्