अभिनेता सलमान खानले अभिनेत्री पूजासँग डान्स गर्ने क्रममा गरे यस्तो कार्य, भिडियो भाइरल हुँदै !

अहिले सामाजिक सञ्जालमा अभिनेता सलमान खान र पूजा हेगेडेको एक गीतमा डान्स गर्दै गरेको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा सलमानले अभिनेत्रीको साथमा एक अनौठो डान्स स्टेप गरेका छन् । त्यस समयपछि अभिनेता सलमान अहिले सामाजिक सञ्जालमा नराम्ररी ट्रोल भएका छन् ।

अहिलेको समय अभिनेता सलमान खानको करोडौँको सङ्ख्यामा फ्यान फलोइंग रहेको छ । अभिनेता सलमानको अहिले सामाजिक सञ्जालमा कुनै पनि तस्बिर तथा भिडियो आउना साथ भाइरल केही समय पनि लाग्दैन । अहिले अभिनेता सलमानको ‘द-बंग द टुर रिलो-डेड’ को एक भिडियो भाइरल भइरहेको छ, जसमा उनी अभिनेत्री पूजा हेगडेसँग ‘जुम्मे की रात’ हुक-स्टेप गरिरहेको देखिन्छ।

हाल सलमान खान, पूजा हेगडे, दिशा पटानी, सोनाक्षी सिन्हा र अन्य धेरै सेलिब्रेटीहरू ‘द-बंग द टुर-रिलो-डेड’ को प्रचारको लागि दुबईमा छन्। अहिले अभिनेताको अभिनेत्रीहरुको साथमा थुप्रै तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सन् २०२३ को इदमा रिलिज हुने तयारीमा रहेको आगामी फिल्म ‘कभी ईद कभी दिवाली’ मा सलमान र पूजाले सँगै स्क्रिन सेयर गर्ने छन् ।

अहिले पूजा हेगडेसँग जुम्मे की रात हुक-स्टेप गरिरहेको सलमानको भिडियोले मानिस हरुमा गलत ढङ्गले सबैको ध्यान खिचेको छ। जसमा सलमान खान पूजाको लुगा मुखमा च्यापेको देखिन्छन् । अहिले अभिनेता सलमानको यस डान्स स्टेपलाई मानिसहरुले गलत ढंगले प्रचार  गरिरहेका छन् ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नायक पल शाह आज प्रहरीमा आत्मसमपर्ण गर्दै