बल्छी धुर्बेले गरे कडा व्यङ्ग्य प्रहार, भन्छन् – ‘दाईको मेरो एउटा साथी छ गीतको शब्दहरुको त ब;_-ला_*त्कार नै पो गर्दे त।…..’

अहिले विभिन्न कलाकारले केही दिनबाट चर्चामा रहेको अभिनेता पल शाह र गायिका समीक्षाको विषयमा विभिन्न प्रतिक्रिय दिँदै आएका छन् त्यसतै बिहीबार हाँस्य कलाकार दिपक राज गरी, गायक शिव परीयारले राखेको धारणा निकै भाइरल भएको थियो । त्यस्तै अहिले चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) यही विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

अहिले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै  कलाकार मरिचमान लेख्छन् ‘ सुगम पोखरेल दाईको (मेरो एउटा साथी छ..) बोलको गीतको शब्दहरुको त ब:_-ला_-त्कार नै पो गर्दे त। कि कसो मित्रहरू???  अहिले यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यो पोस्टबाट अभिनेता पल शाह र  दुर्गेश थापाको मित्रतालाई संकेत गरेको देख्न सकिन्छ ।

अभिनेता पलले बिहीबार बिहान एक पोस्ट सार्वजनिक गर्दै उनलाई केही मानिस मिलेर फसाउन खोजेको भनेका थिए । अभिनेता पलका अनुसार गायक दुर्गेश थापा सहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको आउनको भनाइ छ ।

साथै अभिनेताले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर आफूलाई फसाउन खोज्ने मानिसको तालिका पनि सार्वजनिक गरेका छन् जुन यस प्रकार छ । साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी, सम्राट चौलागाई रहेको बताएका छन् ।

त्यस्तैमा अहिले दुर्गेश थापाको केही भनाइ पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । अहिले दुर्गेश थापा पनि बोलेका छन् । दुर्गेशको भनाइ अनुसार उनले एक अन्यमा परेकी बालिकालाई सहयोग गर्न मात्र खोजेको उनको भनाइ रहेको छ । साथै यस कुरालाई स्पष्ट पार्न दुर्गेशले पत्रकार सम्मेलन समेत गर्ने बताएका छन् ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१३:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पल समीक्षा प्रकरण: दुर्गेशलाई लग्यो ठूलो धक्का, निकालिए महोत्सवबाट !