यी दुई बालकलाई चिन्नुभयो, अहिले साउथ फिल्ममा एकछत्र राज गरिरहेका छन्

अहिले सामाजिक सञ्जालमा बलिउड तथा दक्षिण भारतका चर्चित अभिनेता तथा अभिनेत्रीको केही तस्बिर भाइरल भएको छ । अहिले भाइरल फोटोमा दुई बालक देखिएका छन् । तस्बिरमा देखिएकी बालक अहिले भारतको फिल्म क्षेत्रमा एक चर्चित सुपर स्टारको नामले परिचित छन् ।

अहिलेको समयमा सामाजिक सञ्जालमा चर्चित स्टारको यस्ता तस्बिर भिराला भएको छ्न् । जुन आजसम्म देखिको थिएन । यी तस्बिरहरूमध्ये सबैभन्दा विशेष भनेको अभिनेता–अभिनेत्रीका बाल्यकालका तस्बिर हुने गर्दछन् । जसमा उनीहरुको पुरानो लुक र स्टाइल हेर्दा मानिसहरुलाई चिन्न निकै गा:ह्रो हुन्छ ।

अहिले सामाजिक सञ्जालमा आजको समयमा दक्षिण भारतको फिल्म क्षेत्रमा राजा गर्न सफल दुई स्टार छन् । जसको बाल्यकालको तस्बिरमा निकै क्यू-ट लुकमा देखिएका छन् । यी तस्बिरलाई ध्यान दिएर हेरेर भन्नुस् त यी दुई बालक को-को हुन् ?

यी दुवै आजको युगमा तेलुगु सिनेमाका चर्चित अभिनेता हुन्। दुबै सुपरस्टारको ट्या-ग पाएका छन् । एक आफ्नो स्टाइ-लिस स्टा-इलका लागि चिनिन्छन् भने अर्को आफ्नो पृथक् भूमिकाका लागि। तस्बिरमा सुन्तला रंगको टिसर्टमा देखिएका बच्चा सुपरस्टार राम चरण हुन् र उनको साथमा बसेका अर्का बलका तेलुगु सिनेमाका स्टा-इलिस स्टार अल्लु अर्जुन हुन् ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा खुलेकी अभिनेत्री दीपिका, देखिइन् अहिले सम्मकै बो-:ल्ड अवतारमा !