बलिउड अभिनेत्री दीपिका पादुकोण र अनन्या पाण्डेको फिल्म ‘गहराइया’ बो-ल्ड दृश्यका कारण अहिले चर्चामा आएको छ । फिल्मले खासै राम्रो व्यापार गर्न नसके पनि अहिले फिल्ममा देखिएका दृश्यको निकै चर्चा भएको पाउन सकिन्छ । यस फिल्ममा दीपिकाले सिद्धान्त चतुर्वेदीसँग धेरै किसिङ सीन दिएकी छिन् । अहिले फिल्मले बक्स अफिसमा कमाइ गर्न सकेको छैन ।
फिल्मले सिचे जस्तो व्यापार गर्न नसके पनि फिल्म रिलिज भएपछि दीपिका पादुकोण सामाजिक सञ्जालमा झनै बो-ल्ड भएर देखिन थालेकी छिन् । यी यसको प्रमाण अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरबाट देख्न सकिन्छ ।
दीपिका पादुकोणले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा पछिल्लो फोटो सुटका धेरै तस्बिरहरु सेयर गरेकी छिन् । यी तस्बिरमा दीपिकाले बिकिनी लगाएर देखिएकी छिन् ।
लामो समयपछि अभिनेत्री दीपिका निकै बो-ल्ड पोज दिइ देखिएकी छिन् ।
सार्वजनिक तस्बिरमा दीपिका पादुकोणको शैली एकदमै फरक जसले कसैलाई पनि मोहित बनाउन पर्याप्त छ ।
दीपिकाले अफ शो-ल्डर टप लगाएकी छिन् । जसलाई हेर्दा नायिकाले पाइन्ट लगाउनै बिर्से जस्तो लाग्छ । अहिले अभिनेत्रीको यी तस्बिर निकै भाइरल भएको छ । जसमा अभिनेत्रीका फ्यान लगातार लाइक कमेन्ट गरिरहेका छन् ।