भारतको चर्चित शो ‘बिग बोस १४’ की पूर्व प्रतियोगी निक्की ताम्बोली एक पटक फेरी सामाजिक सञ्जालमा चर्चामा आएकी छिन् । अभिनेत्रीले अहिले यस्तो तस्वीर सार्वजनिक गरेकी छिन् जसको कारण अहिले उनी चर्चामा आएकी छिन् ।
‘बिग बोस १४’ को पूर्व प्रतियोगी निक्की तम्बोलीको पछिल्लो तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । यस तस्वीरमा अभिनेत्री सना मकबुलसँग तस्वीरको लागि विभिन्न पोज दिइरहेको देखिएकी छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरमा यस्तो पोसाक लगाएकी छिन् । जसबाट उनका फ्यान हरुलाई नजर हटाउन मुस्किल भएको छ ।
निक्की यस तस्वीरमा टपको साथ डेनिम जिन्सको साथमा हाई हिल लगाएकी छिन्। यससँगै हल्का मेकअप र खुला कपाल छोडेकी छिन् ।
यी तस्वीरहरु निक्की ताम्बोलीले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा सेयर गरेकी छिन् । तस्वीर शेयर गर्दै निक्कीले क्या-प्शनमा लेखेकी छिन्, ‘जब हाम्रो भेट दुबईमा भयो’ हामीलाई थाहा छ की यो हाम्रो पागलपनको कारण तल झर्दैछ ।
अहिले अभिनेत्रीको तस्वीरमा लगातार विभिन्न स्टारका साथै अभिनेत्रीका फ्यानले कमेन्ट मार्फत अभिनेत्रीको सुन्दरताको तारिफ गरिरहेका छन् ।