एजेन्सी- भारतको दक्षिण सिनेमा क्षेत्रमा पनि बलिउडमा जस्तै थुप्रै सुन्दर अभिनेत्री छन् जो केही अभिनयको कारण चर्चामा एक छन् भने केही अभिनय क्षेत्रमा खासै चर्चामा नभए पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा हुने गर्दछन् । त्यसतै साउथ इन्डियन अभिनेत्री अप्सरा रानीको बारेमा तपाईलाई थाहा नहुन सक्छ ।
अभिनेत्रीको तस्वीर समय-समयमा सामाजिक सञ्जालमा भाइरल हुने अग्रेको छ । अहिले अभिनेत्रीले उनको सामाजिक सञ्जालमा यस्ता तस्वीर सार्वजनिक गरेकी छिन् जसलाई देखेर तपाईको होश पक्कै उड्न सक्छ ।
अप्सरा चलचित्र निर्देशक रामगोपाल वर्माकी छोरी हुन् । अभिनेत्री अप्सरा रानीको सामाजिक सञ्जाल बो-ल्ड र ह-ट तस्वीरले भरिएको छ ।
अभिनेत्री अब चाडै नै आफ्नै बाबुले निर्माण गरेको फिल्मबाट केही समयमा पर्दामा देखिँदै छिन् । हाल उक्ता फिल्मको नाम भने सार्वजनिक भएको छैन ।
दक्षिण भारतीय अभिनेत्री अप्सरा रानीको नयाँ फिल्म ‘डेन्ज-रस’ को ट्रेलर सार्वजनिक भएको छ . यो भारतको पहिलो ले-स्बियन क्राइम थ्रिलर फिल्म हो, जसलाई राम गोपाल वर्माले निर्देशन गरेका हुन् ।
अहिले फिल्मको ट्रेलर सार्वजनिक भएसँगै अभिनेत्री सामाजिक सञ्जालमा आफ्ना तस्वीरले तहल्का मच्चिएकी छिन् ।