१८ महिनापछि राहुले राशि परिवर्तन गर्दै, यी ३ राशिको भाग्य चम्किने

यो वर्ष शनि ग्रह बाहेक अन्य धेरै ठूला ग्रहहरूले पनि राशि परिवर्तन गर्न लागेका छन् । जसमा बृहस्पति र राहु-केतुको गोचर हुनेछ। राहु-केतुले करिब १८ महिनापछि राशि परिवर्तन गर्दै छन् । राहु सन् २०२२ अप्रिल १२ मा बिहान १०: ५१ बजे वृष राशिबाट मेष राशिमा गोचर हुनेछ। मेष राशिमा हुने राहुको गोचर चार राशिका लागि शुभ रहनेछ भने बाँकी राशिका लागि राहु–केतुको परिवर्तनले समस्या ल्याउन सक्छ ।

राहु मेष राशिमा १८ महिनापछि प्रवेश गर्न अलगेका हुन् यस क्रममा १२ राशि मध्य ४ राशिलाई निकै शुभ सिद्ध हुने भएको छ । राहुको राशि परिवर्तनले यी राशिलाई अत्यन्तै शुभ हुने….

मिथुन राशि

राहुको मेष राशिमा प्रवेशले मिथुन राशिका लागि निकै शुभ हुने भएको छ । यस समयमा मिथुन राशिको आम्दानी बढ्नेछ । यसबाट आर्थिक अवस्था मजबुत हुन्छ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। हरेक योजना सफल हुनेछन्। समग्रमा यो समय धेरै प्रगति र धनको आर्जनको लागि शुभ साबित हुनेछ।

कर्कट राशि

कर्कट राशिका लागि राहुको राशि परिवर्तनको कारण धन र खर्च पनि बढ्न सक्छ । यद्यपि खर्च बढे पनि यी खर्चहरूले तपाईको जीवनस्तरमा सुधार ल्याउनेछ र तपाईलाई जीवनमा आनन्द दिनेछ। करियर राम्रो रहनेछ । शत्रुहरूबाट मात्र टाढा रहनुहोस्।

तुला राशि

मेष राशिमा राहुको आगमनले तुला राशिका व्यक्तिहरूलाई अचानक आर्थिक लाभ मिल्नेछ । करियर राम्रो रहनेछ । समयमा आफूलाई मन पर्ने काम पाउनको लागि प्रयास गरिरहेका हरुलाई राहुले मनोकामना पूरा गर्नेछन् साथै कार्यरत मानिसले काममा पदोन्नति पनि पाउन सकिन्छ ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फागुन महिनाको यस दोस्रो सातामा यी ४ राशि रहनुहोस् सावधान, आउनेछ विविध समस्या !