उम्रिदै नपाउँदै तीन पात : आमाको सिको गर्दै भर्खर २१ लागेकी तिवारीले शेयर गर्न थालिन् का;_-मुक तस्बिरहरु

भारतीय टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री श्वेता तिवारीको छोरीले पलक तिवारीले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन् । हालै पलकले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् जसबाट फ्यान हरुले आफ्नी नजर हटाउन सकेका छैनन् ।

टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री श्वेता तिवारीको छोरी पलक तिवारी अहिलेसम्म अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन नयाँ-नयाँ तस्बिर सामाजिक सञ्जालमा गरिरहन्छिन् । अहिले पकल पनि उनकी आमा श्वेताजस्तै इन्डस्ट्रीमा आफ्नो पहिचान बनाउन निरन्तर मेहनत गरिरहेकी छिन् ।

आज हरेक व्यक्तिको ओठमा पलकको सौन्दर्यको चर्चा हुन्छ । उनी आफ्नो आकर्षक शैलीको कारण समय-समयमा चर्चामा आउने गर्दछिन् । अहिले सामाजिक सञ्जालमा उनको नयाँ फोटो शुटको चर्चा भइरहेको छ । पलकले हालै आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिर शेयर गरेकी छिन्, जसमा उनी फरक लुकमा देखिएकी छिन् र निकै ग्ल्या-मरस देखिन्छिन् ।

पलकको यो बो-ल्ड अवतारले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । तस्बिरमा पलकको मुस्कानले उनका फ्यानलाई मोहित बनाएको छ । यी तस्बिरहरु मार्फत पलकले फेरी एक पटक फ्यानहरुलाई मन्त्रमुग्ध बनाएकी छिन् । उनको यो पोष्टलाई अहिलेसम्म लाखौँले लाइक गरेका छन् । अभिनेत्रीका तस्बिरमा फ्यानसँगै विभिन्न कलाकारले कमेन्ट गर्दै प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मी आयो भन्दै अभिनेत्री वर्षा देखिइन् यस्तो रुपमा, तस्बिर भारल हुँदै !