गर्मी आयो भन्दै अभिनेत्री वर्षा देखिइन् यस्तो रुपमा, तस्बिर भारल हुँदै !

पछिल्लो समयमा कतिपय कलाकार फिल्म क्षेत्रमा खासै नदेखिए पनि सामाजिक सञ्जाल पोस्ट गरेका तस्बिर तथा विभिन्न क्रियाकलापको कारण चर्चामा आउने गरेका छन् त्यसतै अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा यस्तो फोटो सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ ।

अहिले सामाजिक सञ्जालमा एक तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिर हो पछिल्लो समयको अभिनेत्री वर्षा सिवाकोटी, केही समय पहिले सम्म उनको बारेमा सामाजिक सञ्जालमा खबर आउँदा चिन्तित हुने अभिनेत्री अहिलेको समयमा चर्चामा आउन सामाजिक सञ्जालमा विभिन्न किसिमको तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

अभिनेत्रीले अभिनीत फिल्मले अहिले सम्म बक्स अफिस खासै राम्रो प्रदर्शन गर्न नसके पनि अभिनेत्रीलाई कामको कमी भने छैन । अहिले अभिनेत्री वर्षा अभिनीत फिल्म ‘परदेशी २’ र ‘लक्का जवान’ प्रदर्शनको तयारीमा रहेका छन् ।

 

View this post on Instagram

 

A post shared by Barsha Siwakoti (@barsha.siwakoti)


अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा  यस्तो तस्बिर  सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिरलाई गरेर भन्न सकिन्छ ।  अब अभिनेत्रिले जाडो मौसमलाई बिदा गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ ।

केही समय यता अभिनेत्री सामाजिक सञ्जालमा खुलेर देखिन थालेकी छिन् । त्यस्तै अभिनेत्रीले अहिले सार्वजनिक गरेको तस्बिरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री जाह्नवीको बहिनीको खुशीको अहिलेसम्म नदेखिएको यस्तो रुप, हेर्नुहोस् ८ तस्वीर सहित !