डिभोर्सपछि बिल्कुलै बदलिइन् सामन्था, वियोगको पीडा भुल्न गर्न थालिन् अनेकन् ताण्डव

भारतको साउथ अभिनेत्री सामन्था पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । अहिलेको समयमा अभिनेत्री मानिसहरु बिचमा यति लोकप्रिय भएकी छिन् की उनको एक झलक पाउनको लागि मानिसहरु आतुर हुने गर्दछन् । यस पटक अभिनेत्री यस्तो अवतारमा देखिएकी छिन् की मानिसहरुले उनको तस्वीरबाट नजर हटाउन सकेका छैनन् ।

पछिल्लो समयमा अभिनेत्री उनको अभिनय बाहेक उनको मनमोहक तस्वीरले मानिहरुलाई मोहित बनाउने गरेकी छिन् । हालै सामन्थाले इन्स्टाग्राममा आफ्ना दुई तस्वीर सेयर गरेकी छिन् । यी तस्हवीररूमा उनको अवतार देखेर मानिसहरूले उनको आँखा हटाउन सकेका छैनन् ।

अहिले अभिनेत्री गुलाबी रंगको सर्ट र टप लगाएर देखिएकी छिन् । यी तस्वीरहरुमा सामन्था एक ठुलो चट्टानमा उभिएकी देखिन्छन् र उनको पछाडि बगिरहेको झरनाको दृश्यले यो तस्वीर लाई अझ सुन्दर बनाएको छ ।

सामन्थाको वर्क-फ्रन्टको कुरा गर्ने हो भने अहिलेको समयमा उनको धेरै फिल्म रिलिजको लाइनमा छन् । उनी छिट्टै तमिल फिल्म ‘काथु वाकुला रेन्दु काधल’ मा देखिनेछिन् । त्यसपछि उनी तेलुगु फिल्म ‘शकुन्तम’ र ‘यशोदा’मा पनि देखिनेछिन् । फ्यानहरु उनलाई फेरि पर्दामा हेर्न आतुर देखिएका छन् ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उम्रिदै नपाउँदै तीन पात : आमाको सिको गर्दै भर्खर २१ लागेकी तिवारीले शेयर गर्न थालिन् का;_-मुक तस्बिरहरु