कुनै समयमा नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समयमा अभिनय भन्दा पनि व्यक्तिगत जीवन र उनले असामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् ।
नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समयमा निकै चर्चामा छिन् पछिल्लो केही समय देखि कुनै पनि फिल्ममा नदेखिए पनि अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन् । अभिनेत्री समय-समय उनको नयाँ-नयाँ तस्वीर तथा भिडियो सार्वजनिक गरी रहन्छिन् ।
View this post on Instagram
पछिल्लो समय झनै उनले कक्षा १२ पास गरेको दिएको विषयले झनै सामाजिक सञ्जाल तातेको छ । केही समय पहिले अभिनेत्रीले कक्षा १२ पास गरेकी छिन् । सानै उमेरबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री बिचमा नै पढाइ छोडेर अभिनय तिर लागेकी थिइन् ।
करिश्मा केही समय पहिले देखि मुन्द्रेको कमेडी क्लबमा पनि देखिँदै आएकी थिइन् । टार उक्त्त शो विभिन्न कारणले करिब ३ महिना पहिले बन्द भएको थियो ।
अभिनेत्री बेला-बेलामा सामाजिक सञ्जाल विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । केही समय पहिले अभिनेत्रीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर परीक्षाको शुभ कामना दिएको भनेकी थिइन् । उक्त्त सूचना सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
अहिले अभिनेत्रीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्री वान-पिसमा देखिएकी छिन् । तस्वीरमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।
अहिले अभिनेत्रीका फ्यान आउनको तस्वीरमा लगातार लाइक-कमेन्ट मार्फत अभिनेत्रीको सुन्दरताको प्रशंसा गरिरहेका छन् ।