बलिउड जोडी अर्जुन-मलाइकको निजी तस्वीर सार्वजनिक, सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै!

बलिउड क्षेत्रेको चर्चित जोडी मध्य अर्जुन कपूर र मलाइका आरोडा पनि एक हुन् । पछिल्लो समयमा मलाइकाले उनको प्रेमी अर्जुन कपूरप्रति आफ्नो प्रेम व्यक्त गर्ने एउटा पनि मौका छोडेकी छैनन् ।

अभिनेत्री मलाइकाले प्रेमी अर्जुन कपूरलाई भ्यालेन्टाइन डेको विशेष तरिकाले शुभकामना दिएकी छिन् । जसको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्वीरमा मलाइकाले स-र्ट र टप लगाएकी देखिएकी छिन् । योसँगै अर्जुनले जक-र्स र टी–सर्ट लगाएका छन् ।

सार्वजनिक तस्वीरमा अर्जुनले मलाइकाको निधारमा चुम्बन गरिरहेका छन् । यो सुन्दर तस्वीरलाई धेरै मानिसले मन पराएका छन् । मलाइकाले भ्यालेन्टाइनको अवसरमा पोस्ट गरेको तस्वीर अर्जुनले पोस्ट गर्न लागेका थिए तर मलाइका अगाडी लागेकी थिइन् ।

मलाइकाले सेयर गरेको फोटोमा अर्जुनले उनलाई अँगालो हालेका छन् र उनले मलाइकाको निधारमा किस गरेका थिए । एक-अर्काको प्रेममा हराएको जोडीको यो तस्वीर निकै सुन्दर थियो । तस्वीर पोस्ट गर्दै क्याप्सन पनि मलाइकाले निकै सुन्दर ढंगले लेखेकी थिइन् ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलचित्र निर्देशक रेशराज आचार्यको निधन