दुई अभिनेत्रीको साथमा बलिउड अभिनेता सलमान खान नेपाल आउँदै !

बलिउडका चर्चित अभिनेता सलमान खान दुई बलिउड अभिनेत्रीको साथमा आफ्नो प्रस्तुति दिनको लागि नेपाल आउने भएका छन् ।

नयाँ वर्ष २०७९ साल बैशाख ३ गते बलिउडका केही कलाकारको साथमा अभिनेताले काठमाडौंको दशरथ रंगशालामा आफ्नो प्रस्तुति दिने भएका छन् । सूचना अनुसार सलमानको साथमा बलिउड अभिनेत्रीहरु सोनाक्षी सिन्हा र ज्याकलिन फर्नान्डिज साथै बलिउड निर्देशक प्रभु देव पनि आउने भएका छन् ।


यस भन्दा पहिले पनि सलमान खान नेपाल आउने भने पनि विभिन्न कारणले अभिनेताको नेपाल आउले कार्यक्रम स्थगित भएको थियो । अहिले भने सलमान नेपाल आउने खबर पक्का पक्की जस्तै भएको छ ।

यो पनि पढ्नुहोस्

सलमान खानकी बहिनी भइन् यति जवान, आलिया-कट्रिनालाई पनि पछि पार्छिन् 

अभिनयको क्रममा सलमान खानको बहिनीको भूमिका निभाएकी आशिका भाटिया अहिले सामाजिक सञ्जालमा चर्चामा आएकी छिन् । सलमान खान र सोनम कपूरको चर्चित फिल्म ‘प्रेम रतन धन पायो’ ले बक्स अफिसमा जति कमाई गरेको थियो, त्यति नै मानिसको मनमा पनि राजा गर्न सफल भएको थियो ।

यस फिल्ममा सलमान खान र सोनमका बाहेक एक क्यूट युवती पनि थिइन् जसले मानिसहरूको ध्यान खिचेकी थिइन् । फिल्ममा सलमानका दुई बहिनी थिए । एक चन्द्रिका (स्वरा भास्कर) र अर्को राधिका (आशिका भाटियाल) जसको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । आशिका अहिले पहिलेको जस्तो क्यूट छिन् साथै निकै ह-ट र बो:-ल्ड भएकी छिन् । हेरौँ उनीहरुको सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर….

‘प्रेम रतन धन पायो’ मा सलमान खानकी बहिनी राधिकाको लुक पुरै परिवर्तन भएको छ । उनी अहिले बलिउड अभिनेत्रीलाई पनि टक्कर दिने भएकी छिन्  ।

फिल्म ‘प्रेम रतन धन पायो’ मा राधिकाको भूमिकामा अभिनय गरेकी अभिनेत्री आशिका भाटिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अहिले मानिस हरुले आशिकाले असामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरमा उनको शैली र सुन्दरता मानिस हरुले निकै रुचाएका छन् ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रुबिनामा आयो बो-ल्ड बन्ने सोच, यति छोटो वस्त्रमा देखिइन् !