भरतको चर्चित शो ‘बिग बोस १४’ विजेता रुबिना दिलैक पछिल्लो समयमा आफ्नो बो-ल्ड लुक्सका कारण चर्चामा छिन् । आफ्ना फ्यानसँग जोडिनको लागि रुबिना सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । अहिले रुबिनाले आफ्नो नयाँ फोटो शुटको केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् जसमा उनलाई निकै बो-ल्ड देखाएको छ ।
आजको सयमा टिभी क्षेत्रको चर्चित अभिनेत्री रुबिना दिलैका आफ्नो उत्कृष्ट अभिनयका कारण कारण लाखौँ मानसिको मनमा बस्न सफल भएकी छिन् । आजको समय उनको फ्यान हरेक घर-घरमा पाउन सकिन्छ । यस्तो अवस्थामा रुबिनाका फ्यानहरु उनको बारेमा सबै जान्न आतुर छन् । साथै अभिनेत्री सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग सधैँ जोडिइरहन्छिन् ।
बिना हरेक दिन आफ्ना फ्यानसँग जोडिनको लागि हरेक दिन तस्वीर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् । अहिले अभिनेत्री उनको नयाँ लुकमा देखिएकी छिन् । यी तस्वीर हरूमा रुबिनाको पर्पल लुक देखिएको छ । अहिले रुबिनाले सार्वजनिक गरेको तस्वीर मा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
रुबिनाको कार्य क्षेत्रको कुरा गर्ने हो भने उनी चाडै नै बलिउडमा डेब्यु गर्न खबर सार्वजनिक भएको छ । उनी छिट्टै ‘अर्ध’ नामक फिल्ममा देखिँदै छन् । अहिले उनी आफ्नो फिल्मको सुटिङमा व्यस्त छिन् । यसबाहेक रुबिना केही समययता धेरै म्युजिक भिडियोमा पनि देखिएकी छिन् । हालै उनको ‘इश्क’ बोलको गीत सार्वजनिक भएको छ ।