अहिलेको समयमा सामाजिक सञ्जाल टिकटक साथै विभिन्न म्युजिक भिडियो मार्फत चर्चामा आउन सफल टिकटक स्टार स्मारिका ढकाल अहिलेको समयमा सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी छिन् ।
पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटकले कुना-कुनामा लुकेर बसेका प्रतिभालाई सबै बिचमा ल्याउने काम गरेको छ । त्यस्तै टिकटक मार्फत धरै जना युवा युवती अहिले चर्चामा आउन सफल भएका छन् । त्यस्तै केहीले टिकटक हुँदै म्युजिक भिडियो सम्म पुगेका छन्। त्यस्तै केही मानिस पछिल्लो समयमा टिकटकबाट राम्रो हुने बताउँदै आएका छन् ।
त्यसै क्रममा झापा घर भएकी पछिल्लो समयको चर्चित मोडल तथा टिकटक स्टार स्मारिका ढकाल पनि निकै चर्चामा छिन् । टिक टकमा डान्स तथा कमेडी भिडियो पोस्ट गर्ने स्मारिका यतिबेला विभिन्न म्युजिक भिडियोमा पनि काम गरिरहेकी छिन् ।
पछिल्लो समयमा टिकटक स्टार स्मारिकालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिलेको समयमा स्मारिका टिकटक, म्युजिक भिडियो र मोडालिंगमा व्यस्त छिन् । साथै सामाजिक सञ्जाल टिकटक मात्र नभई फेसबुक र इन्स्टाग्राममा पनि स्मारिका उत्तिकै सक्रिय छिन् । स्मारिकाले उनको इन्स्टाग्राममा उनको विभिन्न तस्वीर पोस्ट गरेकी छिन् ।
केही समय पहिले स्मारिका उनको श्रीमान् संगको सम्बन्ध विच्छेदले पनि निकै चर्चा पाएको थियो । तर अहिलेको समयमा स्मारिका विगतलाई छाडेर उनि पुन: सामाजिक सञ्जाल र टिकटकमा सक्रिय भएकी छिन् । टिकटकमा प्राय: उस्तै यी यी जोडी स्मारिका दिदी र सामारिका बहिनी हुन्।
तस्वीर स्रोत: स्मारिका ढकाल इन्स्टाग्राम