विवाहपछि सामाजिक सञ्जालमा खुलेकी अभिनेत्री यामी, देखिइन् कोट मात्र लगाएर !

अहिलेको समयमा धेरै बलिउडक अभिनेत्री सामाजिक सञ्जालमा कोट मात्र लगाएर तस्वीर सार्वजनिक गर्ने क्रम बढेको छ । यो सूचीमा अर्की अभिनेत्रीको नाम पनि परेको छ । यी नायिका अरु कोही होइन यामी गौतम हुन् । आफ्नो पछिल्लो फोटोसुटमा यामीले कोट लगाएर क्यामेराको अगाडि विभिन्न पोज दिएकी छिन् ।

अभिनेत्री यामी गौतमले आफ्नो अफिसियल इन्स्टाग्राममा उनको नयाँ फोटोसुटका केही तस्वीर शेयर गरेकी छिन् । जसमा उनलाई निकै स्टाइलिस र सुन्दर देखिएको छ । ग्रीन कलरको कोट र प्यान्ट लगाएकी छिन् । जसलाई सेयर गर्दै उनले क्याप्शनमा लेखेका छन्- ‘लोडिङ अन बिहीबार’। अहिले यामीले सर्वाजमिक गरेको तस्वीर निकै भाइरल भएको छ ।

सार्वजनिक तस्वीरमा अभिनेत्री यामी बिना ब्रा कोट मात्र लगाएर देखिएकी छिन् । यसरी यामी क्यामेराको अगाडि निडर भएर ब्रालेस भएर फरक पोज दिँदै देखिएकी छिन् । अभिनेत्री यामी गौतमले गत वर्ष सन् २०२१ जुन ४ मा विवाह गरेकी थिइन् । अभिनेत्रीले विवाह फिल्म निर्माता-निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन् ।

यामीले आफ्नो विवाह परिवारका बीचमा निकै सरलतापूर्वक गरिन् । जसमा अभिनेत्री रातो साडीमा देखिएकी थिइन् ।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१४:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्जुनको साथमा मलाइकाले गरिन् यस्तो हरकत, जसको कारण अभिनेत्रीलाई भयो पछुतो!