अर्जुनको साथमा मलाइकाले गरिन् यस्तो हरकत, जसको कारण अभिनेत्रीलाई भयो पछुतो!

बलिउडका चर्चित जोडी मलाइका आरोडा र अर्जुन कपूरले उनीहरुको प्रेम सम्बन्धलाई लामो समयसम्म गोप्य राखेका थिए । अहिले प्रणय दिवसको अवसरमा दुवैले आफ्नो प्रेम व्यक्त तस्वीर सार्वजनिक गरेका छन् । केही समय पहिले यो जोडियो ब्रेक-अपको खबर पनि नआएको हैन ।

बलिउडको चर्चामा रहेन जोडी मलाइका अरोरा र अर्जुन कपूर सामाजिक सञ्जालका उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर साथै विभिन्न कारणले चर्चामा आउने गर्दछन् । भ्यालेन्टाइन डेको अवसरमा यो जोडीले रोमा-न्टिक तस्वीर सेयर गरेर एक-अर्काप्रतिको प्रेम व्यक्त गरेका छन् । तर अहिले मलाइकाले यो भ्यालेन्टाइन मा पोस्ट गरेको तस्वीरको लागि दोषी आफूलाई महसुस गरिरहेकी छिन् ।

मलाइकाले भ्यालेन्टाइनको अवसरमा पोस्ट गरेको तस्वीर अर्जुनले पोस्ट गर्न लागेका थिए तर मलाइका अगाडी लागेकी थिइन् । मलाइकाले सेयर गरेको फोटोमा अर्जुनले उनलाई अँगालो हालेका छन् र उनले मलाइकाको निधारमा किस गरेका थिए । एक-अर्काको प्रेममा हराएको जोडीको यो तस्वीर निकै सुन्दर थियो । तस्वीर पोस्ट गर्दै क्याप्सन पनि मलाइकाले निकै सुन्दर ढंगले लेखेकी थिइन् ।

इन्स्टा स्टोरीमा मलाइकाको यो पोस्ट सेयर गर्दै अर्जुन कपुरले लेखेका छन् । ‘कसरी मैले तिमीलाई तस्वीर पठाएँ र तिमीले त्यसमा मलाई जितेर पहिले पोस्ट गरेऊ ।’ र्जुन कपुरको यो इन्स्टा स्टोरी मलाइकाले आफ्नो प्रोफाइलमा पुन: सेयर गरिन् र गिल्टी लेखिन्।

 

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानको यी विवाहित अभिनेत्रीसँग भयो प्रेम, भन्छन् ‘मलाई लबे-रिया भएको छ’ !