उर्फीले ‘भ्याले-न्टाइन डे’ को शुभकामना दिइन् यस्तो शैलीमा, देखिइन् उल्टो श:र्ट लगाएर !

हरेक पटक आफ्नो नयाँ-नयाँ शैलीले फ्यानहरुलाई चकित बनाउने मोडल उर्फीले यस पटक यस्तो तस्वीर सार्वजनिक गरेकी छिन् । जसलाई देखेर फ्यान चकित भएका छन् । उर्फीले ‘भ्यालेन्टाइन डे’ मा आफ्ना सबै फ्यानसँग ब्रा नलगाई उल्टो शर्ट लगाएर स-र्टको सबै ब-टन खोलेर देखिएकी छिन् ।

उल्टो शर्ट लगाएकी उर्फी पछाडि फर्केर विभिन्न शैलीमा तस्वीर खिचाएकी छिन् । उर्फी जावेदले पनि यो तस्वीर मार्फत आफ्ना फ्यानहरूलाई ‘भ्याले-न्टाइन डे’को शुभकामना दिएका छन् ।

यो तस्वीर सेयर गर्दै उर्फी जावेदले क्याप्शनमा लेखेकी छन्- ‘ह्या-प्पी भ्याले-न्टाइन डे गाइज।’ उर्फीको यो पोस्टमा उनका फ्यानहरुले लगातार कमेन्ट गर्दै उनलाई यो विशेष दिनको शुभकामना दिइरहेका छन् ।

तस्वीरमा खैरो रङ्गको उल्टो शर्ट लगाएकी उर्फीको यो अनौठो शैली पहिलो पटक भने हैन यस भन्दा पहिले पनि उर्फी विभिन्न अनौठो शैलीमा देखिएकी छिन् ।

उर्फी जावेदले सन् २०१६ मा सिरियल ‘बडे भैया की दुल्हनिया’ बाट टिभी क्षेत्रमा डेब्यु गरेकी थिइन् । उर्फी कट्टरपन्थी इस्लामिक विचारधारा भएका मानिसहरूका बारेमा उनको बयानका लागि पनि प्रसिद्ध छन्। उर्फी आफ्नो अनौठो फेसनका कारण दैनिक ट्रोल हुने गर्छिन् । उनी ‘बिग बोस ओटीटी’  मा जब देखिएकी थिइन् त्यस समय देखि  विभिन्न कारणले उनी मानिसको ध्यान आकर्षित गर्न व्यस्त छिन् ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय सिने इतिहासको सबैभन्दा सुन्दर अभिनेत्री थिईन् मधुबाला, हेर्नुस् यी तस्बिरहरु