अहिले सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका कार्कीले छोरीको पासनिको केही तस्वीर सार्वाजनिक गरेकी छिन् । जुन निकै भाइरल भएको छ ।
अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की लामो समय देखि फिल्म तथा म्युजिक भिडियोमा नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिलेको समयमा अभिनेत्रीको सामाजिक सञ्जालमा लोकप्रियता झनै बढ्दो छ । पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् ।
यही क्रममा अभिनेत्री प्रियंकाले शनिबार छोरी जन्मेको ५ महिना पुगेको अवसरमा हिन्दु परम्परा अनुसार पास्नी गरेकी छिन् । अभिनेत्रीले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन् । ‘सबैभन्दा प्यारो बदाम मेरो जीवनका यी विगत ५ महिनाहरू सबैभन्दा कठिन र स्मरणीय छन् ।’ साथै आफ्ना फ्यान हरुलाई पनि आफ्ना साना-साना पलहरूको कदर गर्न मद्दत गरेको धन्यवाद दिएकी छिन् ।
अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्वीरमा फ्यानले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् साथै कमेन्टमा अभिनेत्रीको छोरीको सुन्दरताको प्रशंसा गर्नुको साथै अभिनेत्रीलाई बधाई दिएका छन् ।